
मलद्वार वरिपरि बारम्बार
चिलाउने वा असहज हुने
प्राकृतिक तरिकाले पाइल्स, फिसर र फिस्टुलाबाट पाउनुहोस राहत

Free Delivery All Over Nepal

100% Natural

Cash on Delivery

मलद्वार वरिपरि बारम्बार
चिलाउने वा असहज हुने

दिसा गर्दा वा हिड्दा–बस्दा
मलद्वारमा दुखाइ वा पोल्ने

मलद्वार / गुदा भित्र
गाठो वा सुन्निएको जस्तो महसुस हुनु

लामो समय बस्दा
चसक्क दुख्ने, थिचिएको वा जल्ने महसुस हुनु

मलद्वारबाट रगत र पिप बगनु बाट रोक्छ

मलद्वारमा पलाएको मासु (Piles Lump) बिस्तारै सुकाउन मद्दत गर्छ

पाइल्सको दुखाइ र बस्दा वा हिँड्दा हुने असहजता कम गर्छ

मलद्वार चिलाउने, पोल्ने र जलन हुने बाट राहत दिन तथा छाला निको हुन मद्दत गर्छ



छिटो आरामको लागि यी ३ सरल चरणहरू पालना गर्नुहोस्:
हल्का साबुन र पानीले सफा गरी नरम कपडाले राम्ररी सुखाउनुहोस्।
बोतललाई केही दूरीमा राखेर प्रभावित स्थानमा १–२ पटक स्प्रे गर्नुहोस्।
स्प्रे प्राकृतिक रूपमा सुक्न दिनुहोस् अनि मात्र बस्नुहोस् वा कपडा लगाउनुहोस्।


तपाईंको यात्रा
Herbal Piles Spray ले धेरैलाई पीडा, जलन र असहजता कम गर्दै सामान्य जीवनमा फर्किन मद्दत गरेको छ। अब तपाईं पनि राहतका साथ खुसी–खुसी आफ्नो दिन बिताउन सक्नुहुन्छ।






"पहिले त उठबस गर्न र सानोतिनो काम गर्दा पनि चस्स-चस्स घोचेर सहनै गाह्रो हुन्थ्यो। लगातार ३ दिन यो हर्बल पाइल्स स्प्रे लगाएँ, अहिले त बस्न, हिँडडुल गर्न र काम गर्न धेरै नै हलुका भएको छ।"
"दिसा बस्दा जहिले पनि रगत आउँदा एकदमै डर लाग्थ्यो। ४-५ दिन जति यो स्प्रे प्रयोग गरेपछि रगत आउन ठप्पै भयो, सुन्निएको पनि धेरै घटेको छ।"
"क्रिम र औषधि त कति फेरें-फेरें, केही दिनलाई मात्रै ठिक हुन्थ्यो। यो हर्बल पाइल्स स्प्रे चाहिँ लगाउने बित्तिकै सुक्छ, पोल्दैन पनि अनि बिस्तारै त्यो मासुको गिर्खा पनि सानो हुँदै गएको महसुस भाछ।"
"सुत्केरी भएपछि पाइल्सले साह्रै सतायो। यो स्प्रे लगाउँदा एकदमै चिसो र आनन्द आउँछ। एक हप्तामै घाउ बिस्तारै सुक्दै गएको थाहा पाएँ।"
"दिनभरि बस चलाउँदा सिटमा बस्नै नसकिने गरी दुख्थ्यो। अहिले त लामो ड्युटीमा पनि त्यस्तो खप्नै नसक्ने दुखाइ छैन, एकदम मज्जाले काम गर्न सकेको छु।"
"पहिले मलद्वारको वरिपरि असाध्यै चिलाउने र पोल्ने गर्थ्यो। यो स्प्रेले गर्दा त्यहाँको छाला नरम र चिसो भइराख्छ, अनि सुन्निएको पनि मज्जाले घटेको छ।"
"स्प्रे भएको हुनाले हातले घाउमा छोएर क्रिम दल्नै परेन, अलि परैबाट सिधै छर्किदिए पुग्छ। छिट्टै सुक्ने रहेछ, भित्री लुगामा दाग पनि लाग्दैन।"
"यसको कडा गन्ध छैन, जडिबुटीको मन्द र फ्रेस बासना मात्रै आउँछ। यति राम्रो काम गरेपछि परिवारको लागि पनि भनेर मैले त एकैचोटि ३ बोतलको प्याकेज मगाइसकेको छु।"
Free Delivery + Cash on Delivery (COD)